Logo ११ कार्तिक २०८२, मंगलबार | Wed Oct 29 2025


ललितपुर महानगरले सुरु गर्‍यो महिला हिंसा हटलाइन सेवा

काठमाडौं । ललितपुर महानगरपालिकाले महिला हिंसा रोकथामका लागि हटलाइन सेवा सुरु गरेको छ । महानगरभित्र हुने कुनै पनि प्रकारको महिला हिंसा रोकथामका लागि महानगरले यस्तो हटलाइन डेस्क स्थापना गरेको बताएको छ । “लैङ्गिक हिंसा निवारणका लागि आर्थिक सशक्तिकरण र कानूनी चेतना, लैङ्गिक मैत्रीनगर निर्माण ललितपुर महानगरको चाहना” नारासहित महानगरले यस्तो सेवा सुरु गरेको हो ।…