काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राख्नु भएको छ । पछिल्लो समय ६० हजार ६ सय ७३ मत गणना हुँदा लामिछानेले ४३ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको…