Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


नवलपुर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

नवलपुर । नवलपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जिल्लालाई आर्थिक वर्ष २०७९/०८० का लागि पूर्ण खोप सुनिश्चितता घोषण गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध खोप प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष…