काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ । महानगरपालिकाले मंगलबार बिहान एक सूचना जारी गर्दै यस्ताे निर्देशन दिएको हो । सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागी लगायतको जोखिम सिर्जना हुन सक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो । महानगरले बिजुली,…