Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


रामारोशन गाउँपालिकाद्वारा सात वडामा पानी तान्ने मेसिन वितरण

अछाम । गत भदौ २ गतेको बाढीले तहसनहस बनेको रामारोशन गाउँपालिकाले समृद्धि पथमा आफ्ना कदमहरु चाल्न थालेको छ । कैलास खोलामा आएको बाढीले सडक, विद्युत र सिचाईंमा नराम्ररी प्रभाव पारेको थियो । गाउँपालिकाका अध्यक्ष र स्थानीय नेताहरुको पहलमा रामारोशन पुनः समृद्धि पथमा अघि बढेको हो । स्थानीय नेताहरुले जनतासँगै हातेमालो गर्दा अहिले गाउँपालिकाका सात वडामध्ये…