Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


मुख्यमन्त्री कार्यालयमा थाल ठटाएर विरोध

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालय अगाडि थाल ठटाएर विरोध प्रदर्शन गरिएको छ । प्रदेशको वन ऐन, २०७६ संशोधनको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले सोमबार एक घण्टा मुख्यमन्त्री कार्यालयको मूलगेटमा थाल ठटाएर विरोध प्रदर्शन गरेको हो । फेकोफन मकवानपुरले देशव्यापी सप्ताहव्यापी रूप कार्यक्रम अन्तर्गत ऐनको विरोधमा आइतबार बागमती प्रदेश वन तथा वातावरण…