Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


बेरोजगारीको यथार्थ चित्र देखाउने तस्बिर

चितवन । चितवनमा नेपाल प्रहरीले म्यादी प्रहरीका लागि आवेदन लिन थालेपछि भिड बढेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि देशभरबाट १ लाख जनशक्ति माग हुँदा चितवनमा पनि आवेदन दिनेहरू उल्लेख्य छन् । कतिपय रहरले र धेरै बाध्यताकै कारण म्यादी प्रहरी बन्ने प्रक्रियामा आएको चितवनमा आवेदन दिनेहरूले बताएका छन् । म्यादी प्रहरीकाे…