Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


सिन्धुलीमा कोभिड प्रभावितलाई नगद र राेजगारी प्रदान

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले कोभिड–१९ का कारण प्रभावित भएका मानिसलाई राेजगारी र नगद प्रदान गरेको छ । फिक्कल गाउँपालिका-३ मा रहेका कोभिड–१९ का प्रभावित मानिसहरूलाई नगद प्रदान गरिएको हो । विगतमा कोभिड–१९ प्रभावित परिवारहरू लक्षित कोभिड रिकोभरी परियोजना अन्तर्गत कामको लागि नगद योजना अन्तर्गत नगद प्रदान गरिएको छ । फिक्कल गाउँपालिका-३ को कार्यालय,…