२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कर्णाली प्रदेश सभाको बैठक स्थगित

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो । बुधबार प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची रहेपनि बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै बजेट संशोधन नभएसम्म संसद चल्न नदिने एमालेले बताएको थियो । प्रदेशसभामा बैठक सुरु…