Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


स्याङ्जामा एक हजार ५ सय ४७ को उम्मेदवारी

स्याङ्जा । ११ स्थानीय तह रहेको स्याङ्जामा स्थानीय तहको निर्वाचनका लागि एक हजार ५ सय ४७ को उम्मेदवारी परेको छ । पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा कूल पाँच सय सात जनाका लागि एक हजार ५ सय ४७ को उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार पालिका प्रमुख र अध्यक्षमा ६७…