Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पहिराेका कारण पर्वतका अधिकांश ग्रामीण सडक अवरुद्ध

पर्वत । ३ दिन देखि लगातार परेकाे वर्षाका कारण पर्वतका ग्रामीण सडकहरु अस्तब्यस्त भएका छन् । बडा दशैंको अघिल्लो दिनदेखि परेको अविरल वर्षाका कारण ग्रामीण सडकहरुमा गएकाे पहिरोका कारण सडकमा सवारी सञ्चालन गर्न समस्या भएकाे हो । निरन्तर भइरहेको वर्षाले सडकहरुमा खसेका साना पहिरो तत्काल हटाउन नसक्दा ग्रामीण सडकहरुको यात्रा कष्टकर बनेको छ । विगत…