Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


स्याङ्जामा देउसी-भैलो खेलेकाे पैसाले वृद्धवृद्धालाई खाद्यान्न वितरण

स्याङ्जा । स्याङ्जा ब्युटि पार्लर एसाेसिएशनले तिहारमा देउसी भैलो खेलेर जम्मा भएकाे रकमबाट आश्रमका वृद्ध-वृद्धा र अति विपन्न परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेकाे छ । एसोसिएशनका वालिङ नगरपालिकाका सदस्यहरुले तिहारमा देउसी भैलो खेलेर जम्मा भएकाे १ लाख ४० हजार रकमबाट उनीहरुलाई सहयोग गरिएको हो । वालिङमा रहेका २८ जना ब्युटिसियनहरुले भैलो खेलेर सोही…