काठमाडौं । सुन्तला गाउँका नामले परिचित बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ ४५ हजार रुपैयाँमा बिक्री गरेका छन् । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् । सुन्तला किसान टोपबहादुर केसीले पनि आफ्नो सुन्तला…