Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


पूर्वप्रदेशसभा सदस्य थापा सुन्तला खेतीमा व्यस्त

काठमाडौं । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नु पर्दछ भन्ने मान्यता राख्दै आएका उहाँले अहिले पूरै समय कृषिमा लगाउनुभएको छ । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गर्नुभएका थापा अहिले राजनीतिबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आउनुभएको…