स्याङ्जा । विगत तीन महिनादेखि स्याङ्जाको चापाकोट नगरपालिकाको काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, औषधी खरिद, विद्यालयमा पुस्तक खरिद, कर्मचारीको तलब, सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरु पारिश्रमिक पाउनबाट बञ्चित हुनुका साथै विकासका सम्पूर्ण गतिविधिहरु ठप्प…