Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


विद्यमान सञ्चार कानूनको कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानूनको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएकाे छ । आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले अब बन्ने नयाँ कानून प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे छ । उहाँले नेपाली पत्रकारको पेसागत असुरक्षा…