Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


सरकार ५ वर्ष नै चल्ने प्रधानमन्त्री दाहालकाे दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पाँचै वर्ष चल्ने दावी गर्नुभएकाे छ । साेमबार बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान समेत गर्नुभएकाे हाे । प्रधानमन्त्री दाहालले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै सभापति लामिछानेलाई सरकारमा…