Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


माईतीघर मण्डलामा भ्रष्टाचार विरूद्ध प्रदर्शन

काठमाडौं । नागरिक अगुवाहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भएर भ्रष्टाचार बिरोधी विभिन्न सांगीतिक प्रस्तुती समेत दिएका थिए । बिरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणकाे बारेमा…