Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी प्रकरणदेखि नागरिकतासम्मका प्रश्न

काठमाडौं । सांसदहरुले प्रतिनिधि सभाको बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्दैछन् । आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा प्रश्न सोध लागेका हुन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्न बुधवारसम्म २० जना प्रतिनिधि सभाका सांसदले प्रश्नबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन् । तर प्रतिनिधि सभाको नियमावलीमा…