Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने माधव नेपालको चेतावनी

सिन्धुली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले संसद्मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिनुभयो । शनिबार सिन्धुलीमा पार्टीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गर्नुभयो । नेकपा…