Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


खोपलाई प्राथमिकता दिएर नागरिकको जीवन रक्षाका लागि प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनु भएको छ । पोखरा पर्यटन परिषद्ले पोखरामा आइतबार आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवन रक्षाका लागि प्रदेश सरकारले काम गरिहेको बताउनुभयो । गण्डकी प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य उपचारका…