Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


प्रतिपक्षी दलको अवरोधपछि रोकियो गण्डकी प्रदेशसभा बैठक

पोखरा, असार २७ । प्रतिपक्षी दल एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । बजेट छलफलका लागि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको फेहरिस्त मागेर सदन रोकेको हो । असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो । नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको प्रतिपक्षीको आरोप छ…