Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ

बागलुङ । बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ देखिएको छ । उक्त बेरुजु रकम आर्थिक वर्ष २०७५÷७६ सालमा भएको बेरुजु रकमको तुलानामा ६ करोड ३७ लाख ७७ हजार कम छ । आर्थिक वर्ष २०७५/०७६ मा बागलुङका १० वटा स्थानीय तहमा रु.२४ करोड ६ लाख ६३ हजार रकम आर्थिक अनुशासन…