Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई माओवादीका सांसद दाहालको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन (लेखनाथ) दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिनुभएको छ । आईतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताउनुभएको हो । उहाँले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न…