बागलुङ । बागलुङमा कोरोना संक्रमण बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । कोरोना संक्रमित दर बढी रहँदा अक्सिजनको जोहो भने हुन सकेको छैन । दोस्रो लहरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्ला स्थित व्यवसायी र अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि ल्याउनु परेको थियो । धौलागिरि…