Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात हट्यो

म्याग्दी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हटेको छ । मंगलबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । निर्णयसंगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् । मंसिर १४ गते बसेको बैठकको निर्णय अनुसार १ पुसदेखि कार्यान्वयनमा आएको एकतर्फी यातायात…