काठमाडौं । नेपाल र मार्सल आइसल्यान्ड बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । शनिवार नेपालका संयुक्त राष्ट्रसंघ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि नयाँ कूटनीतिक सम्बन्ध बनेको हो । आजै न्यूयोर्कमा दुई देशको सम्बन्ध स्थापनामा हस्ताक्षर भएको नेपालको संयुक्त राष्ट्रसंघ मिसनले जानकारी दिएको छ । हिजो मात्रै नेपाल…