म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग सम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो । म्याग्दीमा संक्रमणको संख्या १३ जना पुगेको र एक जना…