काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेस महामन्त्रीले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन कुनै एनजीओको ‘विसलिष्ट’ जस्तो भएको बताउनु भएको छ । शुक्रबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा राणाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गर्नुभएको हो । राणाले भन्नुभयो– ‘कांग्रेस भनेको…