Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


संघीय संसदकाे संयुक्त बैठक आज बस्दै

संघीय संसदकाे दुवै सदनको  संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित  गर्ने कार्यसूची रहेकाे छ । त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसदको बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा…