Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


वातावरणको संरक्षण र संवद्र्धन गर्न जरुरी : मन्त्री महतो

ललितपुर । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । सोमवार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदुषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सबै नेपाली नागीरकहरुले फोहोर…