काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । बैठकमा सुन तस्करी प्रकरणमा छानबिवन आयोग गठन,शनिबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख दलहरुबीच सुन तस्करी प्रकरणको छानविन गर्न आयोग गठन र त्यसको…