Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


यही वर्षमा १० वटा जहाज थप्ने सरकारको तयारी

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको छ । आईतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली कांंग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले इनधनको भाउ…