Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


बागमतीसहित ४ प्रदेशमा दिउँसो र राति मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशैभरी शनिबार दिउँसाे साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको हो । त्यस्तै, शनिबार राति भने देशैभरी साधारणतया मौसमा बदली हुने भएको छ । सबै प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले…