२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


स्याङ्जाको सिरकडस्ना उद्योगमा आगलागी

स्याङ्जा । वालिङ नगरपालिका–१० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार बिहान विद्युत् सट भएर आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट लाखौंको क्षति भएकोअ अनुमान गरिएको छ । स्थानीय टिकाराम पाण्डेले ६ वर्षदेखि सञ्चालन गर्दै आएको उद्योगमा कर्मचारीले काम गर्दागर्दै अकष्मात आगलागी भएको थियो…