Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


के हो एससीओ ?

रमेश ढकाल काठमाडाैं । शांघाई सहयोग संगठन (एससीओ) एक युरेसियाली १० राष्ट्र सम्मिलित राजनीतिक, आर्थिक र सुरक्षा गठबन्ध हो । चीनको शांघाईमा सन् २००१ जुन १५ तारिखमा संगठनको औपचारिक स्थापनाको घोषणा गरिएको थियो । चीन, काजखस्तान, किर्गिस्तान, रुस, ताजकीस्तान र उज्जेकीस्तानका नेताहरुले शांघाईमा गठबन्धन घोषणा गरेकाले यसलाई शांघाई सहयोग संगठन (एससीओ) भनिएको हो । सन्…