Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


नेपाली भूमि लिपुलेककाे बारेमा चीनसँग आफूले राखेको कुराकाे अडियो-भिडियोमा रेकर्डेड छः प्रधानमन्त्री ओली (भिडियाेसहित)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीकाे बारेमा आफूले चीनसँग स्पष्ट रुपमा कुरा राखेको बताउनुभएको छ । ललितपुरकाे गाेदावरीमा शुक्रबार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सोही कुरा अडियो -भिडियोहरुमा रेकर्डेड रहेको र कुटनीतिक नोटहरुमा पनि समावेश गरिएको बताउनुभएकाे हाे। आफूले चीनका राष्ट्रपति सी…