Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


एमाले विधान महाधिवेशनमा संस्थापनको पक्षमा अधिकांश प्रतिनिधि उभिए

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा अधिकांश प्रतिनिधि पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता दिन नहुने विषय विधानमै किटान गरेर जानुपर्ने पक्षमा उभिएका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रस्तुत विधान मस्यौदा प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनसँगै कर्ण थापाको फरक मतकाे बारेमा १० वटा समूह बनाएर छलफल गरेको हाे…