Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


‘जेनजी’ पुस्ताको भाेलि हुने भ्रष्टाचार विरोधी प्रदर्शनलाई मेयर बालेनकाे समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले साेमबारका लागि आह्वान गरिएको 'जेनजी’ पुस्ताको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाउनुभएको छ । मेयर शाहले आइतबार दिउँसाे सामाजिक सञ्जाल ट्विटरमार्फत साेही प्रदर्शनलाई समर्थन जनाउनुभएको हाे । साेमबार र्याली स्वस्फूर्त र २८ वर्ष भन्दा कम उमेरका युवाहरुको भएकाे बताउदै उहाँले यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो…