२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


भेरोसेल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसेल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । गाउँपालिका लागि चाहिने ३ हजार खोप लिएर मुख्यमन्त्रीको टोली हेलिकोप्टरमा त्यहाँ गएको हो । चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै…