Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


चाडपर्व सकिएसँगै शेयर बजार ६२ अंकले बढ्याे

काठमाडाैं। जेनजी युवाकाे आन्दोलनपछि वियरिस बनेको शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार उच्च अंकले बढेकाे छ। दशैं, तिहार र छठ जस्ता पर्वहरुको सकिएपछि बजारमा उछाल आउन शुरु भएको हो । बजार खुलेदेखि नै बढ्न शुरु गरेको बजार परिसूचक नेप्से ६२ दशमलव २९ अंक बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको…