Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


तीन महिनापछि कर्णाली सरकारले पूर्णता पाउँदै, गैह्र सांसदलाई मन्त्री बनाउने माओवादीको तयारी

काठमाडौं, माघ २१ । सरकार गठन भएको तीन महिनापछि कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको छ । सरकारमा सहभागी दलहरूको आन्तरिक काम र मन्त्री छान्न भएको सकसले तीन महिनासम्म पूरा हुन नसकेको मन्त्रिपरिषद्ले आइतबारसम्म पूर्णता पाउने भएको हो । कर्णाली प्रदेशमा सत्तारूढ दलहरूले सरकारमा सहभागी गराउने मन्त्रीहरूको नामको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा…