Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


कर्णालीको कृषि मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले शाहीलाई पद तथा गोपनीयताको सपथ पनि गराएका छन् । पहिला कानुन मन्त्रीमा नियुक्त गर्ने भनिएपनि शाहीले असन्तुष्टी जनाएपछि कृषि मन्त्री बनाइएको हो । जीवनबहादुर शाही मुख्यमन्त्री बनेको दुई सातापछि बल्ल एक…