Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


एमाले सुर्खेतको अध्यक्षमा बिसी विजयी

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी हुनुभएको छ । नेकपा एमाले सुर्खेतको आठौं अधिवेशनबाट बिसी विजयी हुनुभएको छ । बिसीले डण्डिप्रसाद शर्मालाई पराजित गर्नुभएको हो । बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार बिसीले ३ सय ६८ र शर्माले २ सय ६७ मत प्राप्त गर्नु भएको हो । यस्तै, उपाध्यक्षमा कूलमणी देवकोटा, सचिवमा…