Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


मन्त्री सवार गाडीको ठक्करबाट एक जना घाइते, प्रहरीले अफवाह फैलाएको मन्त्रीकाे आरोप

सर्लाही । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । तामाङको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन…