Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


ट्याक्टरका कारण सवारी दुर्घटना बढेको प्रहरीको भनाइ

बारा । प्रदेश २ मा कृषि प्रयोजनका लागि सञ्चालन हुने रातो नम्बर प्लेटका ट्याक्टरको दुरुपयोग बढेको छ । ट्याक्टरको दुरुपयोग बढ्दै गएपछि सवारी दुर्घटना पनि ह्वातै बढेको ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । कृषि प्रयोजनका लागि कर, ब्याज र अनुदानमा छुटमा लिइएको रातो नम्बर प्लेटका ट्याक्टर जथाभावी सञ्चालनमा आउन थालेपछि दुर्घटना बढेको हो ।…