Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


सिमरा क्षेत्रमा कर्फ्यू आदेशपछि अवस्था क्रमशः सामान्य बन्दै

काठमाडाैं। जिल्ला प्रशासन कार्यालय बाराले जीतपुर सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ। प्रशासनले बुधबार साँझ ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। बाराको परवानीपुरमा बुधबारका लागि आयोजना गरिएको युवा जागरण कार्यक्रममा सहभागी हुन नेकपा एमालेका नेता महेश बस्नेत लगायत जाने जानकारीपछि बाराका जेनजी युवाहरूले सिमरा चोकमा विरोध कार्यक्रम…