Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


निवर्तमान प्रदेश प्रमुखको बिदाइ

जनकपुर । प्रदेश २ को प्रदेश प्रमुखबाट डा. राजेश झा अहिराज पदमुक्त भएपछि कार्यालय तथा आवासबाट बिदा हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्दै झालाई पदमुक्त गरेपछि उहाँ बुधबार कार्यालय तथा आवासबाट बिदा हुनुभएको हो । झाले आफ्नो छोटो कार्यअवधिमा प्रदेश प्रमुखको पद सक्रिय रहेको बताउँदै…