Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


माओवादी केन्द्रले पदमुक्त गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं, असार १५ । माओवादी केन्द्र त्यागेर अरु पार्टीमा लागेपछि कारबाहीमा परेका दुई मेयरलाई सर्वोच्च अदालतले पनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश कुमार चुँडालको एकल इजलासले…