काठमाडौं । कोरोना संक्रमणको दर तीव्र रूपमा फैलिए पनि मधेश प्रदेशको बजारहरूमा सर्वसाधारणको अत्याधिक भीड देखिएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिए पनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ । विनामास्क बजारमा आवतजावत गर्नेको संख्या उल्लेख्य छ । हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाका…